ताजा समाचार

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

आ‍ज साँझ ५ बजेकालागि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आज मन्त्रिपरिषद् बैठक बसेर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्ति गर्ने निर्णय गरेको थियो । तर, पुनः ओलीले बैठक बोलाएका हुन् ।

यद्यपी मन्त्रीहरुले बैठकको एजेण्डाबारे भने केहि जानकारी पाएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org