विप्लव समूहका २१ जना कार्यकर्ता जेल चलान
दाङ । राजपुर गाउँपालिका–४ मुंग्रठा खोलामा दुई महिनाअघि पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता/कार्यकर्ता कारागार चलान भएका छन् ।
जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार उनीहरुलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर, धरौटी तिर्न नसक्ने भनेपछि पुर्पक्षका लागि उनीहरुलाई कारागार चलाउन गरिएको हो ।
धरौटीमा छुटे पनि प्रहरीले अन्य मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरुले धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दले बताए ।
Comments
अरु समाचार
-
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काठमाडौं । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः...
-
संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।...
-
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार...
-
सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी...
-
काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्कियो
काठमाडौं । काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा आकस्मिक अवतरण गर्नु परेको छ । आज बिहान लुक्लाबाट काठमाडौं आउँदै गरेको...
-
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले...
-
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
काठमाडौं । सोलुखुम्बुमा अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै...
-
करातेमा नेपाललाई पहिलो स्वर्णपदक
काठमाडौं । भारतको महाराष्ट्रको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले...
-
नेपाल र भारतबिच संयुक्त सैन्य अभ्यास मङ्गलबारदेखि
काठमडौं । द्विपक्षीय सम्बन्ध विस्तार तथा साझा सुरक्षा उद्देश्य प्राप्ति गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य...