ताजा समाचार

जंगीअड्डामा चार सुरक्षा प्रमुखहरुको छलफल

काठमाडौं । जंगीअड्डामा सुरक्षा निकायका प्रमुखहरूको छलफल गरेका छन्।

सोमबार दिउँसो नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले छलफल गरेका हुन्।

उक्त छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारीले समसामयिक विषयमा छलफल गरेका थिए। त्यस्तै विश्‍वभर त्रास फैलिएको कोरोना भाइरस कोभिड-१९ नियन्त्रण र समन्वयबारे पनि छलफल गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org