ताजा समाचार

भोलि घरघरमा दीप प्रज्वलन गरौँ : सरकार

काठमाडौं । सरकारले भोलि बिहीबार बेलुका घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।

कोरोनाभाइरस देखिएका व्यक्तिहरुको उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानमा घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार भोलि बेलुका घरघरमा दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org