ताजा समाचार

सर्लाही, धनुषा र महोत्तरीमा पाँचजना संक्रमित भेटिए, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । सर्लाही, धनुषा र महोत्तरीमा थप पाँचजना कोरोना संक्रमित फेला परेका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । सर्लाही धान्कौली नगरपालिकाका एकजना, धनुषा जनकपुर र मिथिला नगरपालिकाका दुईजना, महोत्तरीका दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org