ताजा समाचार

हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

बुधबार बसेको  समितिको बैठकले  मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकर महानिर्देशक राजन पोखरेलले १४ सम्म आन्तरिक र बाह्य उडाज बन्द गर्ने समितिको निर्णय आएको  जानकारी दिए ।

यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org