ताजा समाचार

काठमाडौंमा तीनसहित थप ७२ जनामा कोरोना देखियो, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  ।

कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org