ताजा समाचार

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

‘१२ बजे बैठकका लागि बोलाइएको छ, एजेण्डा थाहा भएन,’ ती मन्त्रीले भने ।  मन्त्रिपरिषद्को नियमित बैठक सोमवार बसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org