ताजा समाचार

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् ।

मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org