ताजा समाचार

राष्ट्रपतिसँग एकघण्टाको छलफलपछि अध्यक्ष प्रचण्ड शीतलनिवासबाट बाहिरिए

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।

केहीबेर बसेर अवरुद्ध भएको स्थायी कमिटी बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि दाहाल शीतलनिवास पुगेका थिए । त्यहाँ उनले करिब एकघण्टा बिताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org