ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक सकियो , अर्को बैठक शनिबार बस्‍ने

काठमाडौँ । नेकपा स्थायी कमिटी बैठक सकिएको छ ।

बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।

बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org