ताजा समाचार

थप २३२ जनामा कोरोना देखियो, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २३२  जना  कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शनिबार २३२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो। हिजो शुक्रबार देशभर ७४० जना संक्रमित थपिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org