ताजा समाचार

नेकपा विवादः दोश्रो तहका नेताहरुको सक्रियता बढ्यो, सिंहदरबारमा बैठक जारी

काठमाडौं । नेकपाका दोश्रो तहका नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।

शीर्ष नेतृत्वलाई सहमतिका लागि दबाब दिने उदेश्यका साथ दोश्रो तहका नेताहरुको सक्रियता बढेको हो ।

जारी बैठकमा नेताहरु जनार्दन शर्मा प्रभाकर, टोपबहादुर रायमाझी, देव गुरुङ, रघुजी पन्त लगायत सहभागी रहेका छन् ।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरुबीच देखिएको विवाद र त्यसको समाधानका लागि दोश्रो तहका नेताहरुको सक्रियता बढिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org