केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा अध्यक्षद्धयलाई १५२ सदस्यको पत्र
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।
एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।
पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्धयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।
यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ भने धर्मनाथप्रसाद साह र लालबहादुर विकको पनि सहमति रहेको नेताहरुले बताएका छन् ।
यी हुन् हस्ताक्षर गर्नेहरू:
१. विजयकुमार पौडेल
२. जगन्नाथ खतिवडा
३. भाष्कर काफ्ले
४. रविन कोइराला
५. नागेन्द्रप्रसाद चौधरी
६. कृष्ण केसी
७. विश्वनाथ प्याकुरेल
८.मुक्ति नारायण प्रधान
९. हिमाल शर्मा
१०. कुमारप्रसाद पौडेल
११. बलावती शर्मा
१२. विजय गुरुङ
१३. गोपीबहादुर सार्की अछामी
१४. गोपाल ठाकुर
१५. दलजित विके श्रीपाइली
१६. ठाकुरप्रसाद गैरे
१७. निरजप्रसाद आचार्य
१८. शिवकुमार मण्डल
१९.सरलाकुमारी यादव
२०. लेखनाथ न्यौपाने
२१. मेटमणी चौधरी
२२. रामकुमार शर्मा
२३. रामचन्द्र झा
२४. पासाङ शेर्पा
२५. दिलीपकुमार प्रजापति
२६.कमानसिंह लामा
२७. उर्मिला अर्याल
२८. दिलकुमारी पन्त
२९. खगराज भट्ट
३०. कल्याणीकुमारी खड्का
३१. झपटबहादुर रावल
३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)
३३.ममता गिरी
३४.जगप्रसाद शर्मा
३५. श्रीमाया थकाली
३६. दिनेशकुमार राई
३७. तुलबहादुर गुरुङ
३८. चुडामणि जंगली
३९. श्रीप्रसाद शाह
४०. प्रेमलकुमार खनाल
४१. कृष्णप्रसाद खनाल
४२. श्रीनाथ बराल
४३. सिता गिरी ओली
४४.प्रल्हाद बुढाथोकी
४५. डाचाराम वाग्ले
४६.तिलकुमार मेयाङ्बो
४७. यदुवंश झा
४८. प्रतापलाल श्रेष्ठ
४९. रचना खड्का
५०. रत्नेश्वर गोइत
५१. सुधिर शाह
५२. जगतप्रसाद यादव
५३. महेश रेग्मी
५४. राजेन्द्रकुमार राई
५५. बलदेव चौधरी
५६.राजेन्द्र कार्की
५७. सुदन किराती
५८. टंक आङ्बो हाँङ
५९. जयन्ती राई
६०. युवराज भट्टराई
६१. पार्वती थापा
६२. वामदेव क्षत्री
६३.लक्ष्मण पौडेल
६४. चन्द्रबहादर शाही
६५.राजन दाहाल (लेखनाथ दाहाल)
६६. शत्रुघन महतो
६७.अजयशंकर नायक
६८.झकबहादुर मल्ल
६९. बहादुर बिष्ट
७०. रामकुमरा ज्ञवाली
७१.बिन्दमान विष्ट,
७२.भरत शाह,
७३.अशोक मण्डल,
७४ अन्जना विशुखे,
७५, सुमिता कार्की,
७६.धर्मशीला चापागाई,
७७.रामचन्द्र शाह तेली,
७८.केदार न्यौपाने,
७९.हरि दाहाल
८०. जोगकुमार वरवरिया यादव
८१.राजु खड्का
८२.प्रकाशहरी पोखरेल
८३. दीपबहादुर योन्जन
८४. रामदीप आचार्य
८५. प्रकाश ज्वाला
८६. पशुपति चौलागाईं
८७. लक्ष्मण पौडेल
८८.विजय भण्डारी
८९.निर्मल आचार्य
९०. रविन्द्र बैठा धोवी
९१.मदनकुमारी शाह (गरिमा)
९२. हरि राई
९३. युवराज चौलागाई
९४.देवशंकर पौडेल
९५. विरोध खतिवडा
९६.शारदाप्रसाद सुवेदी
९७.माधव अर्याल
९८. राजबहादुर बुढा
९९.दिलिप महर्जन
१००. सुरेन्द्र मानन्धर
१०१. जीवन गौतम
१०२.जगप्रसाद शर्मा
१०३. रामप्रित पासवान
१०४. श्यामकुमार श्रेष्ठ
१०५. बसन्तप्रसाद मानन्धर
१०६.दावा तामाङ
१०७.रामप्रसाद सापकोटा (दीपशीखा)
१०८.माधव सापकोटा (सुवोध)
१०९. गणेशकुमार पहाडी
११०.सोम मिश्र
१११.नरेन्द्र कुँवर (विजयसुन्दर)
११२. घनेन्द्र बस्नेत
११३. उमा कोइराला
११४.खगेन्द्र चुडाल
११५.जीवनराम श्रेष्ठ
११६. प्रमेश हमाल
११७. शेरबहादुर तामाङ
११८.अरुणप्रसाद नेपाल
११९. तुलाराम घर्ति मगर
१२०. महादेव यादव
१२१. युवराज दुलाल
१२२. धर्मराज निरौला
१२३. शेरबहादुर केसी
१२४. परशुराम तामाङ
१२५. कालीबहादुर मल्ल
१२६. राजेन्द्रप्रसाद पाण्डेय
१२७. धर्मदत्त देवकोटा
१२८. भागवत नेपाली विश्वासी
१२९. गौरा प्रसाईं कोइराला
१३०. दामा शर्मा
१३१. नारायणप्रसाद पौडेल
१३२. रामकुमारी झाँक्री,
१३३. सोमप्रसाद पाण्डेय
१३४. अजम्बर राई काङमाङ
१३५. हेमराज भण्डारी
१३६. विष्णु रिजाल
१३७. गंगालाल तुलाधर
१३८. सुरेशकुमार राई
१३९.यज्ञराज सुनुवार
१४०.शालिकराम जमरकट्टेल
१४१.नारायणप्रसाद पौडेल
१४२. हितबहादुर तामाङ
१४३. प्रकाशबहादुर शाह
१४४ कृष्णप्रसाद सापकोटा
१४५. विमला सुवेदी
१४६. मो.महफूज अन्सारी
१४७. जयपुरी घर्ती
१४८. सत्य पहाडी
१४९.केशव नेपाल
१५०. देवी खड्का
१५१. धर्मनाथप्रसाद शाह
र १५२. लालबहादुर बिक।
Comments
अरु समाचार
-
संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। आज...
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, अवरोध कायमै रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक...
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...