ताजा समाचार

सभामुखको सचिवालय र सुरक्षामा खटिएका सबैको रिपोर्ट नेगेटिभ

काठमाडाै ।  सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीसआर विधिबाट परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट गत राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ आएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org