ताजा समाचार

बालुवाटारमा सुरु भयो मन्त्रीपरिषदको बैठक

काठमाडाैँ  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक जारी छ ।

साँझ साढे ६ बजे सुरु भएको बैठक मन्त्रीपरिषदको नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।

नियमित बैठकमा मन्त्रालयगत रुपमा प्रस्तुत एजेण्डाहरुमा छलफल गरी निर्णय हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org