ताजा समाचार

बुटवलमा चारदिन निषेधाज्ञा– ५ जनाभन्दा बढी सँगै हिँड्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेस भएपछि बुटवटक्षेत्रमा आन्दोलन सुरु भएको छ । उक्त विषयलाई लिएर बुटवल उपमहानगरपालिकाभित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा चारदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org