ताजा समाचार

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडाैँ । बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ हजार २ सय ९ जनाको पीसीआर गर्दा आज ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

गत २४ घण्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

बुधबार कुन-कुन जिल्लामा थपिए संक्रमित ?

सूची :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org