ताजा समाचार

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता

कर्णाली प्रदेशमा देखिएको विवाद विषयमा छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरैदेखि दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

आजको भेटमा दुई अध्यक्षबीच मन्त्रीहरुको नियुक्ति, कर्णाली प्रदेशमा देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org