ताजा समाचार

कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा अहिलेकै अवस्थामा राख्ने सरकारको निर्णय

काठमाडाैँ । सरकारले अन्तर्राष्ट्रिय सीमासम्बन्धी अहिलेकै व्यवस्थालाई कातिक मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।

भारतततर्फ आवतजावतका लागि खुला गरिएका १० वटा नाका मात्र खुला राख्ने र अन्य नाकाहरु खुला नगर्ने निर्णय भएकाे एक मन्त्रीले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org