ताजा समाचार

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गुरुङले आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । गुरुङमा कोरोना भाइरसको सामान्य लक्षण देखिएको र हाल आफ्नै निवासमा आइसोलेशनमा बसेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org