ताजा समाचार

माइतीघरमा घन्कियो नारा–हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ

काठमाडौं । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।

यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटबललगायतका क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org