ताजा समाचार

संसद् विघटनविरूद्दकाे रिट संवैधानिक इजलास पठाइयाे

काठमाडौं । संसद् विघटनविरूद्दकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ ।

प्रधानन्यााधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलाशमा पठाउने भएकाे हाे ।

शुक्रबार संवैधानिक इजलाशमा याे मुद्दामा सुनुवाई हुनेछ ।  संसद विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलाशमा साे मुद्दामा सुनुवाईकाे माग गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org