ताजा समाचार

नेकपाबाट एउटा गुट अलग भयो : बादल

काठमाडौं । केपी ओली पक्षको नेकपामा लागेका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् । बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘नेकपाबाट एउटा गुट अलग भएको’ बताएका हुन् । उनले यसमा प्रतिक्रियावादीहरूले खुशी र उत्सव मनाइरहेको पनि बताएका छन् । वादलले भनेका छन्, ‘जनता दुःखित भएका छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org