ताजा समाचार

चन्द्रागिरी केवलकार चढ्दा नयाँ वर्षको अफर, तीन टिकट किन्दा एक सित्तैमा !

काठमाडौं । चन्द्रागिरी हिल्सले तीन टिकट किन्दा एक सित्तैमा दिने भएको छ ।

चन्द्रागिरीले केवलकार चढ्दा अंग्रेजी नयाँ वर्षको अवसरमा तीन टिकट लिएपछि एक टिकट उपलब्ध गराउने भएको हो ।

केवलकरका प्रतिव्यक्ति ७ सयका दरले टिकट उपलब्ध गराइने चन्द्रागिरी हिल्सले जनाएको छ । टिकटमा अफर जनवरी १ देखि १५ सम्म लागु हुनेछ । भने यो सुविधाबाट सबै लाभान्वित हुने समेत जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org