ताजा समाचार

सभामुख सापकोटाले मुख खोले : ‘प्रधानमन्त्रीलाई संसद्‍ विघटनको अधिकारै छैन’

काठमाडाै । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सभामुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको अधिकार नै नभएको बताएका छन्। आज विभिन्न चार राजनीतिक दलसँग आबद्ध महिला संगठन तथा सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
सभामुख सापकोटाले आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग बृहत, विहङ्गम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए।
प्रतिनिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा पनि रिट परेको छ। रिटमाथिको सुनुवाई प्रक्रिया जारी छ।                                         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org