ताजा समाचार

प्रधानमन्त्रीले आज पनि अनेरास्ववियूको भेलालाई संबोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपीशर्मा ओलीले आज मध्याह्न काठमाडौंमा सम्बोधन गर्दैछन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीले वृहत कार्यकर्ता भेलाको आयोजना गर्दैछ।

मध्यान्ह १२ बजे कार्की ब्याङकेटमा कार्यक्रम सुरु हुने भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिए। माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने कार्यक्रम रहेको संगठनले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org