ताजा समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै (लाइभ)

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन्।

आइतबार दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन्।

उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम सच्याउन नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल र जसपालगायत दलले माग गरिरहेका छन्।

हेर्नुस् लाइभ:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org