ताजा समाचार

‘ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए’: माधव नेपाल

काठमाडाैँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष प्रचण्ड र जेल हाल्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

आज बिहान सम्पादकहरूसँग अन्तरक्रियामा नेता नेपालले ओलीले आफूहरूको राजनीतिक जीवन सिध्याउन खोजेको आरोप लगाएका हुन्।

‘ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए,’ सम्पादकहरूसँग नेता नेपालले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org