ताजा समाचार

प्रचण्ड-माधव समूहको विरोधसभाप्रति ओलीको कटाक्ष- खुट्टी देखेरै पत्याइयो

काठमाडाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहले शुक्रबार गरेको विरोधसभाप्रति कटाक्ष गरेका छन्।

उनले त्यस समूहको प्रदर्शन सामान्य भन्दै वास्तविक जनप्रदर्शनको झलक २३ माघमा देखाइने बताए ।

शुक्रबार बबरमहलमा  आयोजित कार्यक्रममा ओलीले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछन्, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् । वास्तविक जनप्रदर्शन कस्तो हुन्छ त्यसको झलक २३ माघमा देखाउँछौं,’ ओलीले भने ।

संसद पुनर्स्थापनामा अदालतलाई दबाब नदिन ओलीले चेतावनी समेत दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org