ताजा समाचार

मन्त्री अर्यालद्वारा कालीमाटी तरकारी बजार अनुगमन (फोटो फिचर)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्‍माकुमारी अर्यालले मंगलबार कालीमाटीस्थित तरकारी तथा फलफूल बजार अनुगमन गरेकी छन् ।

मंगलबार बिहाननै मन्त्री अर्यालसहितको अनुगमन टोली कालीमाटीकाे तरकारी बजार पुगेकाे हाे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org