ताजा समाचार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा  हितेन्द्रदेव शाक्यलाई नियुक्त भएका छन्।

मन्त्रिपरिषदको सोमवार बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा दिएको हो। यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

शाक्यको कार्यकाल चार वर्षको हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org