ताजा समाचार

आरआर क्याम्पसमा ओली र प्रचण्डनिकट विद्यार्थीबीच कुटाकुट

काठमाडाैँ । प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेकपा ओली र प्रचण्ड समूहनिकट विद्यार्थीबीच कुटाकुट भएकाे छ । सरस्वती पूजाकाे विषयमा भएकाे विवादले दुई समूहबीच झगडा भएकाे हाे ।

झडपमा प्रचण्ड–माधव समूहनिकट दीपक बस्नेत, विशाल रिजाल, दिलीप खड्का घाइते भएका छन् । उनीहरूले आक्रमण गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका विद्यार्थी नेता तपेन्द्र शाहीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org