ताजा समाचार

केपी ओलीले देव गुरुङलाई हटाए, विशाल भट्टराई प्रमुख सचेतक नियुक्त

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ ।

प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए ।

“संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गर्नुभएको छ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org