ताजा समाचार

एकै दिन ६ हजार १ सय ३५ जनाले जिते कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार १सय ३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २७हजार ६ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार  ५ सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ४लाख ३९ हजार ६सय ५८पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २०३ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org