ताजा समाचार

८,२०३कोरोना संक्रमित थपिए, १९६ जनाको मृत्यु

काठमाडौं । कोभिड–१९ संक्रमणका पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार २०३ जना संक्रमित थपिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८९१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org