ताजा समाचार

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्।

अस्पतालका  निर्देशक दिनेश काफ्लेकाअनुसार राष्ट्रपति भण्डारी आज विहान ९ बजे अस्पताल पुगेकी हुन् र अहिले स्वास्थ्य जाँच चलिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org