ताजा समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ ।

बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ ।

आजको संसद बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org