ताजा समाचार

संसद् बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’लगायत नारा लगाएका छन् ।

एमालेले कारबाही गरिएका १४ सांसद्को सूचना टाँस नगरिएको भन्दै लामो समयदेखि संसद् अवरोध गर्दै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org