ताजा समाचार

३६ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले ३६ चिनियाँ नागरिक पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । उनीहरूलाई किन पक्राउ गरिएको भन्न‍बारे केही बेरमा जानकारी दिने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org