ताजा समाचार

स्थानीय चुनावका लागी दल दर्ता गराउन आयोग जाँदै एमाले

काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ ।

दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली १२:३० मा निर्वाचन आयोग जाने कार्यक्रम छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सो चुनावका आयोगले फागुन ५-१५ सम्म दल दर्ताको समय तोकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org