ताजा समाचार

प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँस गरेर स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

संसद् सचिवालय स्रोतका अनुसार सरकारको आग्रहमा आज १ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित गरिएको हाे।
यसअघि बिहीबार बोलाइएको बैठक पनि सरकारको आग्रहमा स्थगित गरिएको थियो। आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्ने कार्यसूची थियो। केही बेरमा बैठक स्थगनको सूचना टाँस हुने जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org