ताजा समाचार

माओवादीका मेयर एमालेमा भित्र्याउन रंगेली जाँदै ओली

काठमाडाैँ । नेकपा माओवादी केन्द्रबाट मोरङस्थित रंगेली नगरपालिकाको मेयरमा निर्वाचित दिलिप बगडिया आज (बुधबार) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

उनलाई पार्टीमा भित्र्याउन एमालेका अध्यक्ष केपी शर्मा ओली आज त्यसतर्फ जाँदै छन्।

एमालेमा प्रवेश गर्ने तयारी गरेपछि मेयर बगडियालाई माओवादी केन्द्रले भने पार्टीबाट निष्कासन गरिसकेको छ।

बगडियामा आज दिउँसो एमालेले पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org