ताजा समाचार

राष्ट्रपति-चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।                      शुक्रबार अपरान्ह काठमाडौं आएका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डासँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org