ताजा समाचार

निर्वाचन आयोगले बोलाएको बैठकमा दलका प्रतिनिधिले गरे नाराबाजी

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा होहल्ला भएको छ ।

बोल्न नपाएको भन्दै दलका प्रतिनिधिहरुले आयोगविरुद्ध नाराबाजी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org