ताजा समाचार

प्रमुख निर्वाचन आयुक्त थपलियालाई बालुवाटार बोलाइयो

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आज अपरान्ह कार्यालयबाट छुटेर बालुवाटार पुग्नुभएको छ । उहाँ साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिर्नुभएको हो ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मालगायतलाई राखेर भेटघाट शुरु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org