ताजा समाचार

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डबिच भेटघाट भएको छ।

स्थानिय तह निर्वाचमा तालमेको बिषयमा छलफल गर्नको लागि प्रधानमन्त्री बालुवाटार पुगेका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटघाट पछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org