ताजा समाचार

सत्ता गठबन्धनको बैठक सकियो, साँझ पुन: बस्ने

काठमाडाैँ । सत्ता गठबन्धनको बैठकमा लन्च ब्रेक लिइएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठक केही समयका लागि रोकिएको हो ।

गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

‘हामीले बिहानभरी चुनावी तालमेलका विषयमा छलफल गरियो । अहिले लन्च ब्रेक भएको छ ।’ नेता पुनले भने, ‘अब आ–आफ्नो दलमा छलफल गर्छौ । त्यसपछि पुनः संयुक्त बैठक बसेर चुनावी तालमेल टुंगो लगाउँछौ ।’ बैठक साँझ पुन बस्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org