ताजा समाचार

अर्थमन्त्री फेर्ने कुनै सम्भावना छैन: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री परिर्वतन कुनै सम्भावनामा नरहेको बताएका छन्।

सोमबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित प्रत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री परिर्वतन गर्ने बारेमा कुनै छलफल र चर्च नै नभएको बताए।

हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन्। गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनि निलम्बित अवस्थामा छन्। गभर्नर निलम्बनको विगषयलाई लिएर मन्त्री शर्माको आलोचना भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org