ताजा समाचार

गठबन्धनको बलियो शक्ति देखेर केपी ओलि थर्थरी काँपे

काठमाडौं। नेपालि कांग्रसका नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी काँपेको बताएका छन्।

नेपाल विद्यार्थी सघं स्थापना दिवसको अवसरमा बोल्दै नेता पौडेलले भने गठबन्धनको शक्ति बलियो छ र यो शक्ति देखेर केपी ओलि थर्थरी काँपेका र हतास भएका हुन ।

नेता पौडेलले अहिले पनि लोकतन्त्र सुनिस्चित नभएको भन्दै लोकतन्त्र उल्टाउने षडयन्त्र भइरहेको बताएको छन्।
यो गठबन्धन परिवर्तनका लागि भएको पौडेलले बताए। उनले भने तपाईहरु लोकतन्त्रप्रति समर्पित हुनुहोस्। लोकतान्त्रिक पक्षलाई सफल बनाउन लाग्नुहोस्।
गठबन्धनको

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org